युकेमा जुन ८ मा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव

लन्डन । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले निर्धारित समयभन्दा तीन वर्षअगावै आगामी जुन ८ तारिखमा देशमा आमनिर्वाचन गर्ने योजनाको घोषणा गरेकी छिन् । उनले आफू अनिच्छापूर्वक यो निष्कर्षमा पुगेको भन्दै युरोपेली संघबाट बाहिरिन ब्रिटेनले वार्ताहरु आरम्भ गर्न लागेका बेला देशमा निश्चितता र स्थायित्वको ग्यारेन्टी गर्ने यो एकमात्र उपाय भएको बताइन्। उनले भनिन्, “देश एकताबद्ध हुँदैछ तर … Continue reading युकेमा जुन ८ मा मध्यावधि निर्वाचन गर्ने प्रस्ताव